Main fundraiser photo

Help For Journalist

Donation protected
मानवीय कर्ममा जुटौं [ कोरोना महामारीको जोखिममा पनि फ्रन्टलाइनमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरु / पत्रकारहरुको सहयोगार्थ ]

दाङ्गमा पत्रकारहरु धमाधम कोरोना संक्रमित भैरहेका छन् । डेरामा बस्ने पत्रकारहरुलाई साह्रै समस्या भयो । अस्पतालमा पनि सजिलै बेड पाइदैन । त्यसकारण पत्रकारहरुका लागि पत्रकार महासंघमै आइसोलेसन सञ्चालन गरेका छौं । हामीलाई अक्सिजन, बेड, पिपिई लगाएतका सामग्री आबश्यक परेको छ । बिस्तारै खानेपानी, खाद्यान्न, औषधि, स्वास्थ्यकर्मी पनि आबश्यक पर्छ । त्यसकारण सहयोगका लागि सार्वजनिक आह्वान गरेका छौं । जताबाट जे जे सहयोग गर्न सम्भव हुन्छ । यसो पहलकदमी गरिदिनुपर्ला है ।


दुर्गालाल केसी अध्यक्ष

पत्रकार महासंघ दाङ्ग शाखा
Donate

Donations 

  • binod tiwari
    • $50 
    • 3 yrs
  • Ranjan Thapa
    • $51 
    • 3 yrs
  • हिमालय खबर डटकम परिवार
    • $51 
    • 3 yrs
  • Purna Baniya
    • $25 
    • 3 yrs
  • Ashok Shahi
    • $31 
    • 3 yrs
Donate

Organizer

Kishan Regmi
Organizer
Haltom City, TX

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.